दफा ६६८
तेस्रो व्यक्तिले भुक्तान गरेको ऋण चुक्ता गर्नु पर्नेः

कुनै व्यक्तिले भुक्तान गर्नु पर्ने ऋण निजको जानकारी बिना अन्य कुनै तेस्रो व्यक्तिले भुक्तान गरेमा निजले भुक्तान गरेको ऋण त्यसरी तिरिदिने व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ ।